५ फागुन, हेटौँडा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रक्सोल (एनओसी) ट्याङकर रुट इकाइको छैटौं इकाई अधिवेसन हेटौंडामा भएको छ । शनिवार भएको अधिवेशनले इकाई कमिटीको नयाँ कार्य समिति चयन गरेको हो । अधिवेशनले पशुपति पाठकको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
कमिटी उपाध्यक्षमा गणेश बर्तौला, सचिवमा बद्री प्रसाद उप्रेती, कोषाध्यक्षमा दिपक बर्ताैला तथा सहसचिव यादवराज विष्ट चयन भएको कार्यालय प्रमुख सुशान्त गजमेरले जानकारी दिए । कमिटी सदस्यमा हिमाल बर्ताैला, राजकुमार घिमिरे, वार सलिम मिया र टेकराज बोहोरा चयन भएका छन् । अधिवेशनले जिफन्ट् प्रतिनिधिमा डम्बरबहादुर लामा तथा सल्लाहकारहरुमा अर्जुन नेपाल, दीपक मैनाली, हरिशचन्द्र उप्रेती रहेका छन् । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इकाई अध्यक्ष अर्जुन नेपालको सभाध्यक्षता रहेको थियो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उपमहासचिव केशव थापा (निरु), जिल्ला अध्यक्ष नरहरि थापालगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थिति अतिथिहरुले वर्तमान समयमा यातायात मजदुरहरुमा समाजले हेर्ने दृष्टिकोण, राज्यले गर्ने व्यवहार, अपर्याप्त भौतिक संरचना र सरकारको करमुखी निर्णयको कारण चौतर्फीरुपमा यातायात मजदुर मात्र अपहेलित हुनु परेको भन्दै गुनासो व्यक्त गरेका थिए ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













