Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

छतिवनमा हिज्जे प्रतियोगिता र किशोरी शिक्षा

Training-at-Chhatiwan-1473854911.jpg

२९ भदौ, हेटौँडा । राष्ट्रिय बालदिवसको अवसरमा पूर्वी मकवानपुरको छतिवनमा अंग्रेजी हिज्जे प्रतियोगिता र किशोरीहरुका लागि तालिम सम्पन्न भएको छ । 
निमावि स्तरीय हिज्जे प्रतियोगतिमा महेन्द्र उच्च मावि छतिवनका प्रवेश चौलागाईं र कृष्मा घिमिरे प्रथम, जनक माविका सत्यम् सुवेदी र रचना स्याङ्तान द्वितिय, बकैया ठाकुर निमाविका अजिव स्याङ्तान र रोजिना गोले तृतीय,  कर्मप्राप्ति माविका हिमाल घतानी र यमुना राना मगरले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । छतिवन गाविसका ८ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

सिविन बालहेल्पलाइन, बालसंरक्षण समिति, बुद्ध युवा क्लव, बुद्ध बाल क्लव छतिवनको संयुक्त आयोजनामा भएको कार्यक्रम महिला तथा बालबालिका कार्यालयकी महिला विकास निरिक्षक दुर्गा घिमिरेको प्रमुख आतिथ्यता एवं बुद्ध युवा क्लबका अध्यक्ष विजय लामाको अध्यक्षतामा भएको कार्यक्रममा सिविन बाल हेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवाली, बाल संरक्षण समितिका अध्यक्ष नवराज चौंलागाईं, बुद्ध उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक छविलाल विक लगायतको उपस्थिति रहेको थियो ।  

यस्तै, छतिवनमा किशोरीहरुको लागि जीवन उपयोगीमा आधारित ३ दिने शिक्षा समेत शुरु भएको छ । बालविवाह, किशोरावस्थामा हुने परिवर्तन, यौन शिक्षा तथा प्रजनन शिक्षा, गर्भपतन, बालअधिकार, बालश्रम तथा दायित्वको बारेमा जनस्वास्थ्य कार्यालयका सुपेन्द्र कार्की र सिविन नेपालका सम्झना अधिकारीले सहजीकरण गरेका छन् । सिविनले ११ र १२ अध्ययनरत  ७ छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । 

तस्विर : सुपेन्द्र कार्कीको फेसबुक


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg