Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मकवानपुर क्याम्पसमा नेविसंघ-अखिलको प्यानल विजयी

FB_IMG_1742354319412_edit-1742354420.jpg

६ चैत, हेटौंडा। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेवि संघको संयुक्त प्यानलका उम्मेदवार विजयी भएका छन्। 

बुधबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार सभापतिमा  अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् । रेग्मीले ७ सय ६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धा  अखिल (क्रान्तिकारी)का छोइसाङ लामाले  ५ सय ७ मत प्राप्त गरेका हुन्। लामा क्याम्पसका स्ववियु  सभापति थिए ।त्यसैगरी सचिवमा नेविसंघका उत्सव ढुंगाना निर्वाचित भएका छन् । उनले ७ सय ११ मत प्राप्त गर्दा क्रान्तिकारीका दिपेश कार्की ५ सय ४४ मत ल्याएका छन्। 
त्यसैगरी कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेल ७ सय ४ मत ल्याएर निर्वाचित भए भने 
क्रान्तिकारीका अमन रायले ५४४ मत प्राप्त गरेका छन्।सदस्यहरुमा अनेरास्ववियु–नेविसंघ प्यानलकै मनोज घलान, उमेश चौधरी, दिवस चापागाईँ, साजिर अन्सारी, कृसन थिङ, मन्दीप थापा, विवश अर्याल र अतित अधिकारी निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा  १ हजार २ सय ८१ मत खसेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg