Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

रानी वनमा रुद्रपुर धमिनाताल सामुदायिक वनकाे अवलोकन

Screenshot_20250325_12321-1742885347.jpg

१२ चैत, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे रानी सामुदायिक  वन उपभोक्ता  समूहको रुद्रपुर धमिनाताल सामुदायिक वनका पदाधिकारीहरुले अवलोकन  गरेका छन । रुपन्देहीमा रहेकाे रुद्रपुर धमिनाताल सामुदायिक  वनका पदाधिकारी, जनप्रतिनिधि , कर्मचारी  र उपभोक्ताहरुले रानी वनकाे अवलोकन  गरेका हुन ।
रानी सामुदायिक  वनका कार्यालय सचिव भीमसेन पाैडेल र कर्मचारी  हरिचन्द्र  सापकोटाले  सामुदायिक  वनले गरेका विभिन्न  कार्यहरुकाे बारेमा जानकारी  गराएका थिए ।
रुद्रपुर धमिनाताल सामुदायिक  वनकी अध्यक्ष पार्वती  घर्ती मगरकाे नेतृत्वमा  आएकाे भ्रमण दलमा कन्चन गापाका वडा अध्यक्ष  केशर बहादुर खत्री,, कार्यपालिका सदस्य सुशिला थापा, सञ्चारकर्मी  गाेविन्द आचार्य, कार्यसमितिका पदाधिकारी, सल्लाहकार, वनका कर्मचारी, उपभोक्ता  लगायतकाे सहभागिता थियाे । हालसम्म रानी सामुदायिक  वनकाे ५ सय ७७ वटा भ्रमण  टाेलीहरुले अवलोकन  गरिसकेकाे समूहले जनाएको  छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg