तपाई हामी सपना देखेमा यस्तो हुन्छ भनेर अड्कल गर्ने गर्दछौं । सपनाको कुनै न कुनै अर्थ हुन्छ भन्नेमा हामी सबैजसो विश्वास गर्दछौं । सपनाकै आधारमा कुनै काम आज गर्ने वा नगर्ने जस्ता कुरा र कतै शुभ वा अशुभ भयो भन्ने पनि हामीलाई लाग्ने गर्दछ । हामीले देख्ने केही सपना र तिनका सांकेतिक अर्थ तल प्रस्तुत गरिएको छ ।
१. चश्मा लगाएको देखेमा ----------------- विध्दता बढ्नु ।
२. चाँदि देखेमा वा पाएमा ----------------- धन र अहंकार बृध्दि ।
३. ऊँट देखेमा ----------------- अपार धन प्राप्ति हुनु ।
४. आकाश देखेमा ----------------- ऐश्वर्य वृध्दि, सन्तान हुनु ।
५. आगो उठाएको देखेमा ----------------- अवैध धन प्राप्ति ।
६. आगो बालेर समातेमा ----------------- कष्ट हुनु, व्यर्थ व्यय हुनु ।
७. ओढ्ने कम्बल देखेमा ----------------- बदनाम हुनु ।
८. कोईला देखेमा ----------------- व्यर्थमा झगडा हुनु ।
९. कलम देखेमा ----------------- महान व्यक्तिसँग भेट हुनु ।
१०. कपाल देखेमा ----------------- धनलाभ हुनु ।
११. कपास देखेमा ----------------- रोगबाट मुक्त हुनु ।
१२. कपाल काटेको देखेमा ----------------- ऋणबाट मुक्त, स्त्री-पुत्र हुनु ।
१३. किला ठोकेको देखेमा ----------------- बुढो मान्छेबाट लाभ ।
१४. औंठी लगाएको देखेमा ----------------- धनलाभ र प्रशन्नता ।
१५. कुवामा नुहाएको देखेमा ----------------- सन्यासी बन्नु ।
१६. कुवाको पानी देखेमा ----------------- विविध लाभ र बिजय ।
१७. कैची देखेमा ----------------- झगडा र विवाद बढ्नु ।
१८. घर बनाएको देखेमा ----------------- प्रसिद्धि प्राप्त गर्नु ।
१९. घाम लागेको देखेमा ----------------- पदोन्नति वा लाभ हुनु
२०. घाँसको मैदान देखेमा ----------------- धेरै धन एकत्र गर्नु ।
२१. घोडा देखेमा ----------------- संकट नाश हुनु ।
२२. घोडा चढेको देखेमा ----------------- ठूलो पद पाउनु ।
२३. अनार खाएको देखेमा ----------------- धन र सन्तानको प्राप्ति ।
२४. जंगल देखेमा ----------------- दु:ख नाश र बिजय ।
२५. जहाज देखेमा ----------------- परिशानी हट्नु र व्यय ।
२६. अलि अलि बादल देखे ----------------- रोगबाट लाभ ।
२७. झरना देखेमा ----------------- दु:ख दुर हुनु ।
२८. टोपी देखेमा ----------------- दु:ख नाश भएर, उन्नति हुनु ।
२९. ठूलो पर्खाल देखेमा ----------------- सम्मान बढ्नु ।
३०. डोरी देखेमा ----------------- यात्रामा कठिनायी र झन्झट हुनु ।
३१. ढोका देखेमा ----------------- ठूलाबडासँग मित्रता हुनु ।
३२. ढोका बन्द देखेमा ----------------- परेशानी र चिन्ता हुनु ।
३३. दलदल देखेमा ----------------- सन्तान प्राप्ति हुनु ।
३४. दाँत भाँचिएको देखेमा ----------------- दु:ख र झन्झट हुनु ।
३५. दाँत माझेको देखेमा ----------------- पापको प्रायश्चित हुनु ।
३६. धनुष तानेको देखेमा ----------------- लाभप्रद यात्रा हुनु ।
३७. पर्वत चढेको देखेमा ----------------- पदोन्नति वा प्रसिध्द हुनु ।
३८. पत्र पढेको देखेमा ----------------- शुभ समाचार, परिश्रम ।
३९. प्रकाश देखेमा ----------------- उच्चकोटीको साधु बन्ने ।
४०. पानी पिएको देखेमा ----------------- राज्यबाट लाभ ।
४१. फलाम देखेमा ----------------- कुनै धनवानद्वारा लाभ ।
४२. बजार देखेमा ----------------- दरिद्रताको नाश हुनु ।
४३. बलेको दियो देखेमा ----------------- आयु बृध्दि हुनु ।
४४. बहर वा गाई देखेमा ----------------- मोटो लाभ, दुब्लो दु:ख ।
४५. बादल देखेमा ----------------- विरक्ती र परिशानी बढ्नु ।
४६. बिरालो देखेमा ----------------- चोरी हुनु, शत्रु बढ्नु ।
४७. भर्याङ देखेमा ----------------- सुखसम्पत्ति बढ्नु ।
४८. भूकम्प देखेमा ----------------- सन्तानलाई कष्ट र दु:ख ।
४९. मरेको मान्छेसँग कुरा गरेमा ----------------- मनोकांक्षा पूरा हुनु ।
५०. मरेको मान्छेले बोलाएमा ----------------- विपत्ति आउनु ।
५१. मुर्दा देखेमा ----------------- रोगबाट मुक्ति पाउनु ।
५२. कोही मेरेको देखे ----------------- उसको आयु बढ्नु ।
५३. रातो फूल देखेमा ----------------- पुत्रबाट सुख र भाग्योदय ।
५४. रोटी खाएको देखेमा ----------------- पदोन्नति र घन बढ्नु ।
५५. लठ्ठी देखेमा ----------------- ठूलो नाम हुनु ।
५६. वर्षा देखेमा ----------------- सुख र प्रशन्नता प्राप्त हुनु ।
५७. सुकेको बगैचा देखेमा ----------------- विपत्तिमा फस्नु ।
५८. सुख्खा अन्न खाएमा ----------------- कष्ट र व्यर्थ परिशानी हुनु ।
५९. सुगन्ध लगाएको देखेमा ----------------- विद्वान र पण्डित हुनु ।
६०. सुपारी खाएको देखेमा ----------------- रोगबाट मुक्ति पाउनु ।
६१. ओच्छयान लगाएको देखेमा ----------------- दीर्घायु र सुख वृध्दि ।
६२. सेतो पूल देखेमा ----------------- दु:खबाट छुट्कारा पाउनु ।
६३. सिंहासन देखेमा ----------------- धेरै सुख पाउनु ।
६४. हरियो बगैचा देखेमा ----------------- पदोन्नति र लाभ हुनु ।
६५. सुराही देखेमा ----------------- आवारासँग संगत हुनु ।
६६.रत्न या मणि देखेमा ----------------- दु:ख बढ्नु, अपव्यय हुनु ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















