१३ बैशाख, हेटाैडा । हेटाैडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको साधारणसभा सम्पन्न भएको छ। वातावरण संरक्षण राष्ट्रिय पुरस्कार - २०५८ बाट सम्मानित क्लबको १८ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएकाे हो ।
हेटाैडा - ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालकाे प्रमुख आतिथ्यता एवँ क्लबका अध्यक्ष राजकुमार बास्ताेलाकाे सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे हाे। साधारणसभामा क्लब अध्यक्ष बास्ताेलाले संस्थागत प्रतिवेदन, सचिव राजकुमार फुयालले प्रगति प्रतिवेदन र काेषाध्यक्ष बुद्वरत्न मानन्धरले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा क्लबका पूर्व अध्यक्ष श्याम प्रसाद श्रेष्ठलाई सम्मानित गरिएकाे थियाे । श्रेष्ठले हालै कठै नामक पुस्तक प्रकाशन गर्नु भएकाे थियाे ।
साधारणसभामा हेटाैडा ६ का वडा सदस्य विजय पाैडेल, क्लबका सल्लाहकार श्यामप्रसाद श्रेष्ठ ,गणेशकुमार श्रेष्ठ , भूमि आयाेग मकवानपुरका सदस्य अर्जुनप्रसाद चाैलागाई, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, चुच्चेखाेला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल , कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, चाैघडा सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धर ,जनकल्याण सहकारीका उपाध्यक्ष श्यामप्रसाद भट्टराई लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...









-1779500375.jpg)





-1761227295-1778632336.jpg)

