Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

अछामको साँफेहाट बजारमा आगलागी, १० पसल जलेर नष्ट

IMG-20250426-WA0000-1745666099.jpg

१३, बैशाख, मंगलसेन । अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भिषण आगलागी भएको छ। आगलागीमा परेर १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। 
शनिबार बिहान करिब साढे ३ बजेको समयमा  साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा म:म सेन्टरबाट  सुरु भएको आगलागीले, गंग बहादुर कुवरको काल भैरव जनरल स्टोर जलि पुर्ण रुपमा क्षेती भएको, मकर कुवरको रिभरसाईड नास्ता पसल जलि पुर्ण रुपमा क्षेती भएको, टिका कुवरको ब्युटी जलि पुर्ण रुपमा क्षेती भएको छ। 
त्यसैगरी ज्ञानेन्द्र कुवरको डाक मोवाईल ग्यालरी जलि पुर्ण रुपमा क्षेती भएको,  दिक सुनार कालभैरव सुन चाँदी पसल भित्र रहेका सुन चाँदिका गरगहना निकालेपनि पसल जली पुर्णरुपमा नष्ट भएको, भिम कुवरको रोडसाईड रेष्टुरेन्ट जली पुर्ण रुमा क्षेती भएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन् । उक्त आगलागीमा  सुमन कुवरको ई.भी. काउन्टर एण्ड पसल,किसोर भाटको नास्ता पसल र  सुरेस कुवरको सितल होटेल ऐण्ड गेष्ट हाउस जलि पुर्ण रुपमा नष्ट भएको जनाइएको छ। 
विद्युत् सर्ट भएर सल्किएको आगलागीबाट ३ करोड ८५ लाख बराबरको धनमाल जलेर नष्ट भएको जनाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा लागेको आगो करिब ३ घण्टापछि नियन्त्रणमा आएको थियो। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg