Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

राक्सिराङ वडा नम्बर २मा लिफ्टिङ प्रणालीबाट खानेपानी

Screenshot_20250430_20595-1746026668.jpg

१७,बैशाख,हेटौँडा । मकवानपुरको राक्सिराङ्ग गाँउपालिका वडा नम्बर २ को भाटीमा भाटी थुम्कीको लिफ्टिङ प्रणालीको  शुभारम्भ गरी खानेपानी वितरण गरिएको छ। बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री श्याम बहादुर खड्काले  खानेपानीको धारा खोलेर  लिफ्टिङ्ग प्रणालीको शुभारम्भ गरेका हुन् । लिफ्टिङ्ग प्रणालीको शुभारम्भ भएसंगै वडा नम्बर १, २ र ३ का जनताले खानेपानीको सुविधा प्राप्त गर्ने भएका छन् ।

 खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष रुद्र बहादुर पिठाकोठीको सभाध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री खड्काले नीय सरकार जनताको सम्पूर्ण आवश्यकता पुरा गर्न लागिपरेको बताएका छन् ।
कार्यक्रममा मन्त्रालयका सचिव मोहन कुमार शाक्य, राक्सीराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, मन्त्रीका राजनितिक सल्लाहकार राजेन्द्र श्रेष्ठ, खानेपानी डिभिजन प्रमुख रविन श्रेष्ठ, राक्सिराङ्ग गाँउपालिका उपाध्यक्ष बनस्तम थिङ, इन्जिनियरद्धय सुस्मिता लामिछाने र अस्विन पौडेल ज्यू, राक्सिराङ्ग गाँउपालिका वडा नं २ अध्यक्ष बुद्धराम मोक्तान लगायत उपभोक्ताहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg