Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

वाइसिएल मकवानपुरको सम्मेलनको उद्घाटन निवर्तमान उप-राष्ट्रपति पुनले गर्ने

Screenshot_20250501_20462-1746112215.jpg

१८ बैशाख, हेटौंडा । नेकपा माओवादी केन्द्र निकट युवाहरुको सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) मकवानपुरको जिल्ला सम्मेलनको उदघाटन निवर्तमान उप राष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्द किशोर पुनले गर्ने भएका छन्।

  वैशाख २२ गते हुने सम्मेलनको पुनले उदघाटन गर्ने हेटौंडामा पत्रकार सम्मेलनको आयोजना जनाकारी गराइएको हो। बिहीबार पत्रकार सम्मेलन गर्दै वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीले यस बारे जानकारी गराएका हुन्।  हेटौँडा–२ स्थित पल्पसा हलमा वैशाख २२ मा ‘उद्यमशीलता नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलन, सुशासन समृद्धि सामाजिक न्याय समाजवादको पक्षमा पाँचौँ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ वाइसिएल मकवानपुरको जिल्ला सम्मेलन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। ठकुरीलका अनुसार सम्मेलनमा मकवानपुरका १० स्थानीय तहका ४०० प्रतिनिधिहरू सहभागी हुने र उक्त सम्मेलनले ७१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गर्ने बताएका छन्। सम्मेलन आयोजनाका लागि ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg