फोटो:भिमसेन पौडेल
२० बैशाख, हेटाैडा । हेटाैडा - ६ चाैघडामा रहेकाे जनकल्याण बचत तथा ऋण सहकारी संस्थाद्वारा आयाेजित विस्तारित बैठक शनिवार सम्पन्न भएकाे छ ।
संस्थाकाे चालू आर्थिक वर्ष २०८१/०८२ काे स्वीकृत वार्षिक कार्यक्रम अनुसार हेटाैडा ८ कमनेमा रहेकाे शुभम पार्टी प्यालेसमा विस्तारित बैठक सञ्चालन गरिएको हाे ।
बैठकमा संस्थाका ब्यवस्थापक दिपेन्द्र गाैतमले संस्थाकाे आर्थिक गतिविधि लगायतका विषयहरुमा जानकारी गराएका थिए । बिस्तारित बैठक संस्थापक अध्यक्ष बासुदेव अधिकारीकाे प्रमुख आतिथ्यता एवम संस्था अध्यक्ष हिमाल पाैडेलकाे सभाध्यक्षतामा सम्पन्न भएको थियाे ।
बैठकमा संस्था उपाध्यक्ष श्यामप्रसाद भट्टराई , सल्लाहकार बद्री बहादुर पाठक, प्रल्हाद शर्मा, आचार्य लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
बैठकमा सञ्चालक समिति, सल्लाहकार , शेयर सदस्य, कर्मचारी , सञ्चारकर्मी , महिला उपसमिति लगायतकाे सहभागिता रहेकाे थियाे ।
संस्थामा १ हजार ४२५ महिला शेयर सदस्य, १ हजार १३० पुरुष सदस्य र ८ वटा संस्थागत शेयर सदस्य रहेका छन । संस्थाकाे २०८१ चैत मसान्तसम्म शेयर रकम २ कराेड ६९ लाख , निक्षेप २६ कराेड ६२ लाख, ऋण लगानी २० कराेड ८० लाख गरि कुल पूजी ३३ कराेड २४ रहेकाे संस्थाले जनाएको छ ।
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...









-1779500375.jpg)





-1761227295-1778632336.jpg)

