२१ बैशाख, हेटौंडा। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घका प्यानलका सबै उम्मेदवार निर्वाचित भएका छन्।
शनिबार सम्पन्न निर्वाचनमा स्ववियु सभापतिमा ने वि संघका रोहित कपालीको प्यानल नै निर्वाचित भएको छ । कपालीले ९०६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अनेरास्ववियुका तीलकबहादुर कुमालले ३६५ मत पाए।अखिल क्रान्तिकारीका दीपक कुमार रानामगरले १५३ मत प्राप्त गरेका छन्।
त्यसैगरी सचिवमा ने वि संघका रुपक न्यौपाने विजयी भएका छन् । उनले ५४७ मत ल्याएका छन् भने अनेरास्ववियुका नितिन पाण्डेयले ४८६ मत पाए भने अखिल क्रान्तिकारीका टीकाराम खत्रीले ४५६ मत पाएका थिए । त्यसैगरी कोषाध्यक्षमा नेविसंघका प्रज्वल तामाङ विजयी भए उनले ५९२ मत ल्याउदा अनेरास्ववियुका सुष्मा शाहीले ४४९ र अखिल क्रान्तिकारीका उदय पोख्रेलले ३६२ मत ल्याए। नेविसंघबाट राम दाहाल, दिपेन्द्र अगरेजा मगर, प्रल्हाद कटुवाल, विशाखा शाही, जेनिश शाह, रोशन खत्री र रिशब भगत सदस्य निर्वाचित भए भने अनेरास्ववियुका माधव पाण्डे भएका छन्। शनिबार सम्पन्न भएको मतदानमा १ हजार ६७७ मत खसेको थियो।
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...









-1779500375.jpg)





-1761227295-1778632336.jpg)

