Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

डाइभर्सन मर्मतपछि संचालनमा आयो कान्तिलोकपथ

Screenshot_20250504_11241-1746337786.jpg

२१ बैशाख, हेटौंडा । आइतबार बिहान देखि परेको पानीले डाइभर्सनमा क्षती पुर्याउदा अवरुद्ध बनेको कान्तिलोकपथ संचालनमा आएको छ।

लोकपथ अन्तर्गत मकवानपुर तर्फ भिमफेदी ८ बगुवामा खोलामा बनाइएको डाइभर्सनमा क्षती पुग्दा सवारी साधन सञ्चालनमा समस्या उत्पन्न भएको थियो।
गत असोज १२ को अविरल वर्षाले बगुवा पुल बगाउदा, सो स्थानमा बेलिब्रिज निर्माणका लागि खोलाबाट डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन गरिएको थियो। खोलामा ह्युमपाइप राखेर बनाएको डाईभर्सनमा सामान्य क्षती पुगेको र टिपर फस्दा सावरी संचालनमा समस्या उत्पन्न भएको थियो।
क्षती पुगेको स्थानमा मर्मत गरी बिहान ११ बजेदेखि हेटौंडा हुदै काठमाडौँ र हेटौंडा आउदै गरेका सवारीलाई गन्तव्यमा पठाइएको जनाइएको छ।
यता बिहान १० बजे देखि ४ बजेसम्म मर्मतका लागि बन्द गरिने कार्य तालिका यथावत् रहेको कान्तिलोकपथ सडक आयोजनाले जनाएको छ। लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी ८ गगटे आसपास सडक दिनको ६ घण्टा बन्द गरी चौडा बनाउने काम गर्दै आएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg