Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

धमाधम सचेतनामुलक कार्यक्रम गर्दै अछाम प्रहरी

IMG-20250528-WA0008-1748443951.jpg

१४ जेठ, मंगलसेन।विद्यालयमा पुगेर पछिल्लो केही दिनदेखि अछाम प्रहरीले धमाधम सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । 
जिल्ला प्रहरी कार्यालय अछाम ले जेठ ७ गते षोड्सा मा वि, १२ गते मंगला नेपाल माध्यमिक विद्यालयमा १३ गते पिङ्गला मा वि मा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको जिप्रका अछामले १४ गते बुधबार जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ७ मार्कु  स्थित श्री शान्ति देवी मा विमा सामाजिक विकास कार्यालय अछामको आयोजना सचेतनामुलक कार्यक्रमको सम्पन्न गरेको हो। 

सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावलको अध्यक्षतामा, चौरपाटी गाउँपालिका वडा नम्बर ७का वडाध्यक्ष ललित बोगटी र  विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर वोगटीको आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको हो। 
कार्यक्रममा अछाम प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वालबिबाहको परिचय, वालविवाहको असर, कानूनी कारवाही, बहुबिबाह, बहुविवाह गरेमा वा गराएमा हुने कानूनी सजाय, यौन दुर्व्यवहार, यौन दुर्व्यवहार गरेमा हुने सजाय, घरेलु हिंसा, घरेलु हिंसा गरेमा हुने कानूनी सजाय तथा छाउपढी प्रथा न्युनिकरणका उपायहरु र कानुनी व्यवस्था सम्बन्धमा सहजिकरण गरेका थिए।
कार्यक्रममा अभिभावक, जनप्रतिनिधी, विद्यालयका शिक्षक / शिक्षिकाहरु र  विद्यालयमा  कक्षा ९ देखि ११ मा अध्ययनरत करिब ६१ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg