Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिक्षामन्त्रीलाई राहत शिक्षकको ध्यानाकर्षण

३० भदौ, हेटौँडा । मकवानपुरका राहत शिक्षकले शिक्षामन्त्री धनिराम पौडेललाई आफ्नो मागबारे ध्यानाकर्षण गराएका छन् । राहत शिक्षक संघर्ष समिति मकवानपुरले हेटौँडा आएका मन्त्री पौडेललाई विहिबार मागबारे ध्यानाकर्षण पत्र बझाएका हुन् ।

मन्त्री पौडेललाई विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै पत्र बुझाएको समितिका जिल्ला अध्यक्ष गोविन्द पोख्रेलले बताए । समितिले बृद्धि भएको तलव, पोशाक भत्ता र दुगर्म भत्ता तत्काल उपलव्ध गराउनुपर्ने, राहत शिक्षकलाई पनि अरु शिक्षक सरह जिल्लाभित्र सरुवाको व्यवस्था हुनुपर्ने, हालै संशोधन हुन लागेको शिक्षा नियमावलीमा राहत शिक्षकले पाउने सुविधा माग गरेको छ । 

स्थायित्व एवं व्यवस्थापन प्रष्ट हुनेगरी समावेश हुुनपर्ने सबै राहत शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी प्रकृया पुर्याई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी गर्नुपर्ने र शिक्षा सेवा आयोगको परीक्षामा राहत शिक्षकलाई उमेरको हदबन्द लागु नहुने व्यवस्था गर्न ध्यानाकर्षण पत्रमा माग गरिएको छ । मन्त्री पौडेलले राहत शिक्षकका समस्या समाधानमा आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार