Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सुनगाभाद्वारा विद्यार्थी र शिक्षकलाई सम्मान

IMG_20250704_171243_1_edi-1751643930.jpg

२० असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनले शुक्रबार विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ । विद्यालयले एसईईमा उतिर्ण विद्यार्थी र कक्षा १० मा अध्यापन गर्ने शिक्षकहरूलाई सम्मान गरेको हो ।

विद्यालयले यसबर्षको एसईईमा उतिर्ण २१ जना विद्यार्थी र उत्कृष्ट नतिजा ल्याउन योगदान गर्ने कक्षा १० मा अध्यापन गर्ने ६ जना शिक्षकलाई सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा-६ का वडा सदस्य बिजय पौडेल, सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष साधुराम चौलागाईं, विद्यालयका पूर्व अध्यक्ष हिमाल पौडेल, विद्यालयका प्रवन्ध सञ्चालक खडानन्द चौलागाईं, शिक्षक अभिभावक संघकी संयोजक लक्ष्मी कर्माचार्य, विद्यालयका प्रधानाध्यापक अरूणकुमार पराजुली, शिक्षकहरूको तर्फबाट रचना बज्राचार्य, विद्यार्थीहरूको तर्फबाट शिक्षा दुलाल र कौशल पुडासैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका संचालकहरूले सिमित स्रोतसाधनकाबीच पनि सुनगाभाले जिल्लामै दोस्रो स्थान हासिल गर्नु सामुहिक मेहनतको प्रतिफल भएको बताएका थिए । उनीहरूले अहिलेको नतिजालाई थप सुधार गर्दै आगामी दिनमा उत्कृष्टतातर्फ अघि बढ्न सबैको साथ र सहकार्यमा जोड दिने बताए ।

२१ जना विद्यार्थी एसईईमा सहभागी गराएको सुनगाभाले सतप्रतिशत नतिजा हात पारेको थियो । विद्यालयका ७ जना विद्यार्थीले ए प्लस, ११ जनाले ए र ३ जनाले बि प्लस ग्रेड ल्याएका थिए ।

IMG_20250704_172049-1751643965.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg