Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

केसी,बानियाँ र लामाबिचको छलफलले कांग्रेस संसदीय दलको बैठक स्थगित

Screenshot_20250728_17262-1753702900.jpg

१२ साउन, हेटौंडा। बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार आव्हान गरिएको संसदीय दलको बैठक स्थगित भएको छ। सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको संसदीय दलको कार्यालयले जनाएको छ।
मुख्यमन्त्री लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता पछि  विवाद मिलाउन हेटौंडा आएका केन्द्रीय सदस्य राजेन्द्र कुमार केसी, मुख्यमन्त्री लामा र बानियाँसंगको संयुक्त छलफलपछि बैठक भोलिका लागि सारिएको स्रोतले जानकारी दिएको छ। बैठक हेटौंडा २ स्थित मुख्यमन्त्रीको सरकारी निवासमा बसेको स्रोतले जनाएको छ। 
लामा विरुद्ध कांग्रेसका २१ जना सासंदले अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेरे प्रस्ताव दर्ता गरेका थिए।छलफलमा मुख्यमन्त्री लामाले आफ्ना केही संसद हेटौंडा बाहिर रहेकोले बिहान सम्मको माग भएकोले मंगलबार बिहान सम्मको लागि बैठक स्थगित गरिएको केसी स्रोतले जानकारी दिएको छ। यता बानियाँ पक्षका सांसदले भने बैठक आजै बस्नुपर्ने अडान लिएका छन्। यस विषयमा केन्द्रीय प्रतिनिधि केसी यो समाचार तयार पर्दा सम्म बानियाँ पक्षसँग छलफलमै रहेको जनाइएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg