Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

एकाएक रोकियो बागमतीमा मन्त्रीहरुको नियुक्ती

नेकपा एमालेले रोक्यो मन्त्रीको शपथ

Screenshot_20250730_11252-1753854387.jpg

१४ साउन, हेटौंडा। नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्न लागेको मन्त्रीमण्डल  बिस्तारको कार्यलाई नेकपा एमालेले होल्ड गराउदै ब्रेक लगाएको छ। लामाले बुधबार बिहान एका एक मन्त्रीहरुको नाम समेत टुङ्ग लगाएको केही घण्टामै एकाएक नियुक्ति  रोकिएको हो । 

बुधबार बिहान एकाएक मुख्यमन्त्री लामाले हिजो भएको अविश्वासको प्रस्तावमा सहयोग गर्ने सासंदहरुलाई मन्त्री नियुक्त गरेकामा बागमती प्रदेशमा सत्ता साझेदार दल नेकपा एमालेले प्रदेशमा मन्त्री नियुक्ति नगर्न सुझाव दिएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले आजै केही मन्त्री नियुक्ती गरेर शपथ गराउने तयारी गरिरहेको समयमा एमालेले दलको नेता टुङ्गो लगाएर मात्रै मन्त्री नियुक्त गर्दा ठिक हुने बताएसंगै मुख्यमन्त्री लामालाई बिस्तार कार्य रोक्न आग्रह गरेको हो। यता स्रोतले जानकारी दिए अनुसार नेकपा एमालेले शपथग्रहण रोकेको बुझिएको छ। 

यता मन्त्री नियुक्तमा नाम आएका सासंद गोविन्द लम्सालले मन्त्री नियुक्त भोली हुने प्रष्टखबरलाई जनाएका छन् । लम्सालले हिजो लामाको पक्षमा मतदान गरेका थिए। यता मुख्यमन्त्री लामाले पुनः संसदीय दलको नेताका लागि प्रदेशसभा पुगेर उम्मेदवारी दर्ता गरेका छन्। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg