तस्विर :देवकोटाका प्रेस सल्लाहकार दहालको फेसबुकबाट
१५ साउन, हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मन्त्रीहरूको सपथ स्थगित गरेर स्वास्थ्यमा समस्या देखिएछि बिहीबार बिहानै काठमाडौं गएका बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पताल भर्ना भएका छन् ।
पिसाबमा रगत देखिएपछि उनी हेटौंडाबाट सिधै काठमाडौंको धापसीस्थित ग्राण्डी अस्पताल पुगेर भर्ना भएको प्रदेश प्रमुखको कार्यालयमा * प्रवक्ता देवेन्द्र सापकोटा बताएका छन् । उनको बिहीबार दिउँसो भिडियो एक्सरे गरिएको र रिपोर्टमा मृगौलामा पथ्थरी देखिएको चिकित्सकको भनाइ उद्धृत गर्दै उनले बताए ।
परीक्षणबाट प्रदेश प्रमुखको मिर्गौलामा ५० एमएमको पथ्थरी देखिएको,प्रेस्टेट पनि बढेको उपचारमा संलग्न चिकित्सकले बताएको कार्यालयले जानकारी दिएको छ।
मुख्यमन्त्री बहादुर सिंह लामाले नियुक्त गरेको मन्त्रीहरुको सपथग्रहण बिहीबारलाई तोकिएको थियो। उनी काठमाडौं गएपछि हाललाई सपथग्रहण स्थगित भएको छ।
*प्रवक्ता देवेन्द्र सापकोटा हुनुपर्नेमा अन्यथा भएकोले सच्चाएका छौ ।
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...






-1779500375.jpg)









-1761227295-1778632336.jpg)

