१८ साउन, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुर महिला विभागको आयेजनामा शैक्षिक तीज गीत प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
शिक्षक संघ मकवानपुरको महिला विभाग संयोजक निर्मला तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षक संघ बागमती प्रदेशकी महिला उपाध्यक्ष कमला थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
शिक्षक संघ महिला विभागले तीजको अवसरमा जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत महिला शिक्षकहरुको प्रतिनिधित्व गर्दै शैक्षिक तीज गित प्रतियोगिताको आयोजना गर्दै दर समेत खुवाइएको कार्यक्रम संयोजक तिमल्सिनाले बताईन ।
कार्यक्रममा शिक्षक संघ बकैयाको टोली पहिलो , संघ हेटौंडा उपमहानगरपालिकाको टोली दोस्रो र संघ मकवानपुरगढीको टोलीले तेस्रो भएका थिए। पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेको टोलीले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गरेका छन्।
प्रतियोगितामा वाध्यवाधनमा रोशन घिमिरे, विनोद खत्रीले सहजीकरण गरेका थिए भने गायक रामप्रसाद सापकोटा, गायिका सुनिता लुइटेल, साहित्यकार ह्याग्रिव आचार्य निर्णायकको भूमिका निर्वाह गरेका थिए।
कार्यक्रममा हेटौडाका उप मेयर राजेश बानियाँ, संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई, बैकैया वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी जिम्बा,नेपाल शिक्षक सङ्घ मकवानपुरका पूर्व अध्यक्ष रामसागर गुरागाँई, संस्थापक अध्यक्ष रामनरेस यादव,संघ बागमती प्रदेश सदस्य स्वेता कोइराला,संघ हेटौँडा उपमहानगरपालिकाकी अध्यक्ष मन्दिरा फूँयाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...






-1779500375.jpg)









-1761227295-1778632336.jpg)

