Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मुख्यमन्त्री बानियाँको घोषणा:निवास र कार्यालयको खर्च कटौती हुन्छ

Screenshot_20250812_18591-1755084738.jpg

२८ साउन, हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास र मुख्यमन्त्री कार्यालयमा हुने खर्चको ५०% कटौती हुने बताएका छन् ।
बुधबार बसेको प्रदेशसभाको विशेष समयपछि समय माग गरेर सम्बोधन गर्दै उनले विगतका मुख्यमन्त्रीहरुले गर्दै आएको खर्चलाई ५० प्रतिशत कटौती गर्ने घोषणा गरेका हुन् । त्यसैगरी उनले सम्बोधनका क्रममा  आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकका लागि दशैँ अगाडि घर बनाउने प्रतिवद्धता जनाएका छन् ।

सम्बोधनकै क्रममा उनले गरिब विपन्न वर्गलाई लक्षित गरी छात्रवृत्ति वितरण गर्ने र विपद् व्यवस्थापनलाई प्राथमिकता दिने बताएका छन् ।
"मेरो कार्यकालमा सुशासन र पारदर्शिता कायम गर्दै जवाफदेहीता सहितको काम हुनेछ, यो मेरो प्रतिवद्धता हो"-बानियाँले भने। बानियाँले आफूले गरेको बाचा स्वरुप आगामी दशैँ अगाडि नै आफ्नो निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर २ (ख)का विपन्न नागरिकको घर बनाउने बताएका छन्। साउन २० गते मुख्यमन्त्री नियुक्त पसि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकबाट सेवा सुविधा बापत प्राप्त हुने रकम निर्वाचन क्षेत्रमा गरिब विपन्नको घर बनाउन खर्च गर्ने घोषणा गरेका थिए । बागमती प्रदेशका छैठौं मुख्यमन्त्री नियुक्त भएका बानियाँले सदनबाट हिजोमात्र विश्वासको मत प्राप्त गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg