२३ फागुन, हेटौँडा । नेपाल विद्यार्थी संघ कृषि तथा वन विश्वविद्यालय वन संकाय हेटौडाले आयोजना गरेको सुशिल कोइराला मेमोरियल फरेष्ट्री इन्टर टेक्नीकल फुटबल गोल्डकप २०७४ मा पोखरा युनिर्भसिटी ए विजयी भएको छ । बुधबार समपन्न पोखरा युनिर्भसिटी ए र पोखरा युनिर्भसिटी बि बीचको फाइनल खेलमा पोखरा युनिर्भसिटी ए विजयी भएको छ । ए को तर्फबाट खेलको १६ औं मिनेटमा विमान प्रधानले गरेको एक गोलले नै पोखरा युनिर्भसिटी ए विजेता हुन पुगे भने पोखरा युनिर्भसिटी बि उपविजेतामा नै चित्त बुझाउनु पर्यो । विजेताले नगद १ लाख र शिल्ड र उपविजेताले नगद ५० हजार र शिल्ड प्राप्त गरेका थिए । आजको खेलको म्यान अफ द म्याच विमान प्रधान नै भए । त्यस्तै, प्रतियोगिताको खेलमा उत्कृष्ट गोल रक्षक पियू ए का सन्तोष केसी भएका थिए । उत्कृष्ट डिफेन्सर फरेष्ट्री ह्वाइटका दीपेश कार्की र उत्कृष्ट स्ट्राइकर पियु बि का आकाश गुरुङ भए । उत्कृष्ट मिल्ड फिल्डर फरेष्ट्री ब्लुका मनोज बुर्लाकोटी भए भने फरेष्ट्री ह्वाइटका सुरज विष्ठ खेल अवधिमा धेरै गोलकर्ता र उत्कृष्ट खेलाडी घोषित भए । विष्ठले नगद १० हजार प्राप्त गरे । विजेता र उपविजेतालाई नेपाल विद्यार्थी केन्द्रिय संघका महामन्त्री कुन्दनराज काफ्ले, सहमहामन्त्री प्रेमराज जोशी, राजेश रौनियार, केन्द्रिय सदस्य प्रकाश सेढाई, सुमन भोम्जन खेलकुद प्रतिष्ठानका महासचिव तथा वडा अध्यक्ष सविन न्यौपाने, कांग्रेस पार्टी प्रवक्ता प्रदिप कोइराला, जिल्ला सभापति राजु खतिवडा, ईकाइ सभापति प्रकाश तिवारीलगायतले प्रमाण पत्र वितरण गरेका थिए ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















