Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

शिक्षक महासंघको हेटौंडा उपमहानगरमा धर्ना र ज्ञापनपत्र

IMG-20250829-WA0004-1756480425.jpg

१३ भदौ, हेटौँडा। नेपाल शिक्षक महासंघ मकवानपुरले शुक्रबार हेटौंडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिएको छ ।
महासंघले  शिक्षा विधेयक २०८० विरोध गर्दै शुक्रबार १ घण्टा उपमहानगरपालिकाको कार्यलय परिसरमा धर्ना दिनुका साथै नगर प्रमुख मिना कुमारी लामालाई ज्ञापनपत्र बुझाएको हो । 
पूर्वघोषित कार्यक्रम  तथा शिक्षक महासंघ राष्ट्रिय समितिकाे आयाेजना अनुसार शिक्षक महासंघमा आवद्ध शिक्षक संघ संगठनका प्रतिनिधिहरूले शुक्रबार १२ बजेदेखि १ बजेसम्म हेटौँडा उपमहानगरको  गेटमा धर्ना दिनुका साथै सरकार र शिक्षक महासंघबिच भएको ९ बुँदे सहमति कार्यान्वयन नआएको, साउन १५ गते जारी हुने भनिएको विधेयक हाल सम्म जारी नभएको भन्दै ध्यानाकर्षण सहित ज्ञापनपत्र हेटौँडाका नगर प्रमुख  लामालाई बुझाएको शिक्षक महासंघ हेटौंडा, उपमहानगरपालिका आन्दोलन परिचालन समितिकाे व्यवस्थापन तथा शिक्षक महासंघ राष्ट्रिय समितिकाे आयाेजनामा ध्यानाकर्षण पत्र बुझाएको कृष्णप्रसाद  पोखरेलले जानकारी दिएका छन् ।
कार्यक्रममा आन्दोलन परिचालन समिति बागमती प्रदेशका अध्यक्ष दिपक  सिम्खडा, शिक्षक संघ/ सङ्गठन तथा महासंघमा आवद्ध घटक संस्थाका जिल्ला अध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकामा आवद्ध शिक्षक संघ संगठनका अध्यक्ष र विद्यालय कर्मचारी परिषदका अध्यक्ष तथा प्रतिनिधिमूलक शिक्षक कर्मचारीहरूकाे  उपस्थिति रहेकाे आन्दोलन परिचालन समिति हेटौंडाका संयोजक कृष्णप्रसाद पाेखरेलले बताएका छन् । 

यस्तो शिक्षक महासंघ हेटौंडाको ज्ञापनपत्र 

IMG-20250829-WA0005-1756480425.jpg
IMG-20250829-WA0006-1756480519.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg