२४ फागुन, हेटौँडा । हेटौंडामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा ८ नम्बर वडाको राजपानी क्लव र ९ नम्बर वडाको कुष्माण्ड सरोवर टिम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । विहिबार भएको खेलमा राजपानीले १९ नम्बर वडाको चनौटा तपोवन क्लवलाई र ९ कुष्माण्डले सहीद स्मृति शान्ति पार्क टिम हेटौँडा–६ लाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । कुष्माण्डले शान्ति पार्क टिमलाई ४–१ गोल अन्तरले हराएको हो । कुष्माण्डको तर्फबाट चौथो मिनेटमा डेबिट लामा, १९ औं मिनेटमा अभिषेक मगर, कम्तान अमिर श्रेष्ठले २९ र ३८ औं मिनेटमा गोल गरे । ४४ औं मिनेटमा सहीद स्मृति शान्ति पार्कको तर्फबाट सन्देश दुलालले सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच कुष्माण्ड टिमका अमिर श्रेष्ठ भए । यस्तै, दोस्रो खेलमा ८ नम्बर वडाको राजपानी टिमले १९ नम्बर वडाको चनौटा तपोवन क्लवलाई ३–० गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । राजपानीको तर्फबाट सुमन थापाले दुई र अस्मिर वाइबाले एक गोल गरे । खेलको म्यान अफ दी म्याच राजपानीका विजय घलान भए । प्रतियोगितामा शुक्रबार सेमीफाइनल प्रवेशको लागि १० नम्बर वडा र ११ नम्बर वडाको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेल १ नम्बर वडा र २ नम्बर वडाको बीचमा हुनेछ ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

















