Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

जनकल्याणकाे वक्तृत्वकलामा सुनगाभाकी न्यौपाने प्रथम

FB_IMG_1757346200758-1757380195.jpg

२४ भदाै हेटाैडा । ३० औं संस्था स्थापनाकाे  दिवसको  अवसरमा हेटाैडा ६ चाैघडामा रहेकाे जनकल्याण  बचत तथा ऋण  सहकारी  संस्था द्वारा आयाेजित वक्तृत्वकला प्रतियाेगितामा  सुनगाभा शिक्षा  निकेतन चाैघडाकी दिव्यानी न्याैपाने प्रथम भएकि छिन । मर्यादित सहकारी  समुन्नत समाज विषयक वक्तृत्वकला प्रतियाेगितामा बालज्याेति मावि हेटाैडा ५ कि अर्चना ठाडा मगर द्वितीय, जनप्रिय मावि हेटाैडा १६ कि एरपना चाैलागाई तृतीय  र सिद्वार्थ मावि हृटा‌डा २ कि कृतिका मगरले सान्त्वना पुरस्कार प्राप्त गरेकि छिन ।
प्रतियोगिको प्रथम हुनेले  नगद ५ हजार र प्रमाणपत्र, द्वितीय हुनेले नगद ३ हजार र प्रमाणपत्र, तृतिय हुनेले नगद २ हजार र प्रमाणपत्र र सान्त्वना हुनेले नगद १ हजार सहित प्रमाणपत्र प्राप्त  गरेका छन् ।
संस्थापक अध्यक्ष  बासुदेव अधिकारीकाे प्रमुख आतिथ्यता एवम सहकारी का अध्यक्ष हिमाल पाैडेलकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।प्रतियाेगितामा संस्था अध्यक्ष  हिमाल पाैडेल, सचिव राेम बहादुर न्याैपाने, काेषाध्यक्ष चेतनाथ खतिवडाले  निर्णायककाे भूमिका निर्वाह गरेका थिए  भने ९ वटा विद्यालयले भाग लिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg