४ असोज, हेटौंडा । नेपालको परिचित इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसरमा "दुई वर्षको इन्टरनेट एक वर्षको मूल्यमा" भन्ने आकर्षक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले ७० एमबिपिएस इन्टरनेट जडानका लागि मासिक ४४३ रूपैयाँमा वाई-फाई सिक्स राउटरसहित सेवा लिन सक्नेछन्।
कम्पनीका अनुसार यो अफर १००, २०० र ३०० एमबिपिएससम्मका अन्य इन्टरनेट प्लानहरूमा पनि लागू हुनेछ। यस योजनाअन्तर्गत ग्राहकहरूले एक वर्षको भुक्तानी गरेर दुई वर्षसम्म निरन्तर सेवाको फाइदा उठाउन सक्नेछन्।
कम्पनीले उपलब्ध गराउने वाई-फाई सिक्स राउटरमा एकै नेटवर्कमा धेरै डिभाइस जडान भएपनि इन्टरनेट स्पीडमा कमी नआउने सुविधा रहेको छ। यो राउटरले ५० भन्दा बढी डिभाइसहरूलाई एकसाथ सपोर्ट गर्न सक्छ।
राउटरका अन्य विशेषताहरूमा कम लेटेन्सी, डबल ब्याण्ड सुविधा र टार्गेट वेक टाइम प्रविधि रहेको छ। यी सुविधाहरूले गेमिङ, भिडियो स्ट्रिमिङ र भिडियो कलमा ढिलाइ नहुने र मोबाइल तथा ल्यापटपको ब्याट्री खपत कम गर्ने कम्पनीको दाबी छ।
क्लासिक टेकले इन्टरनेट सेवासँगै आईपी टिभी सेवा पनि उपलब्ध गराउने भएको छ। मासिक २५० रूपैयाँमा स्मार्ट सेट-टप बक्स प्रयोग गरी विभिन्न च्यानलहरू हेर्न सकिने कम्पनीको भनाइ छ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















