फागुन २६, हेटौँडा । तेस्रो मेयर कप फुटबल प्रतियोगिता–२०७४ अन्तर्गत शनिबारको खेलबाट हेटौंडाको ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १६ नम्बर वडाको सत्य स्वरुप फुटबल टिम सेमीफाइनल प्रवेश गरेका छन् ।
शनिवार भएको पहिलो खेलमा कुष्माण्डले ८ नम्बर वडाको राजपानी फुटबल टिमलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइल प्रवेश गरेको हो । कुष्माण्डका लागि विशाल घलान ८ र ४० औँ मिनेटमा गरी दुई गोल गरे । यता राजपानीको तर्फबाट ३४ औं मिनेटमा अस्मिर वाइबाले एक मात्र सान्त्वना गोल फर्काए ।
खेलको म्यान अफ दी म्याच कुष्माण्ड टिमका विशाल घलान घोषित भए । उनले भ्वाइस अफ यूथ हेटौंडा चौकीटोलको तर्फबाट नगद १ हजार र म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे ।
यस्तै शनिवार नै सम्पन्न दोस्रो खेलमा १६ नम्बर वडाको सत्य स्वरुप फुटबल टिमले १२ नम्बर फुटबल टिमलाई हराउँदै सेमीफाइनलमा स्थान पक्का गरेको हो ।
सत्य स्वरुपको जितको लागी खेलको १९ औं मिनेटमा रुपेश राना र ४६ औं मिनेटमा सुजन पाण्डेले १ ÷ १ गोल गरे । यस्तै १२ नम्बर फुटबल टिमक लागी एकमात्र गोल अमृत गोलेले गरे ।
दोश्रो खेलको म्यान अफ दी म्याच घोषित भएका १६ नम्बर वडाका रुपेश रानाले भ्वाइस अफ यूथ हेटौंडा चौकीटोलको तर्फबाट नगद १ हजार र म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे ।
यो संगै मेयर कप फुटबल प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको छ ।
भोली आईतबार फाइनल प्रवेशको लागि पहिलो खेलमा १० नम्बर वडाको भूटनदेवी टिम र १६ नम्बर वडाको सत्य स्वरुप टिम भिड्नेछ भने दोस्रो खेलमा २ नम्बर वडाको वनस्खण्डी फुटबल टिम र ९ नम्बर वडाको कुष्माण्ड सरोवर टिम भिड्नेछ ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















