Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

चुरियामाईमा भएको दुर्घटनामा गम्भीर ४ मध्ये २को मृत्यु

images-1759306013.jpg

१५ असोज, हेटौंडा। बुधबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर र बाराको सिमाना जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई मन्दिरको उकालोमा भएको दुर्घटनामा गम्भीर घाइते ४ मध्ये २ जनाको मृत्यु भएको छ।

बुधबार बिहान जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ८५३७ नम्बरको यात्रुबाहक बस जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिक उकालोमा   ब्रेक फेल भई पछाडि सर्दा बसले सोही दिशातर्फ जाँदै गरेका ना १२ प ३३६० र म।प्र। ०३–०२४ प ४४९५ नम्बरका दुई मोटरसाइकललाई किचेको थियो ।बसले किच्दा दुबै मोटरसाइकलमा सबार बारा भरवलिया गाउँ बस्ने २५ वर्षीय मकेश्वर पटेल, २२ वर्षीया कलिता देवी, २० वर्षीया तानेया पटेल,२७ वर्षीय कञ्चन कुमार पटेल । त्यस्तै २६ वर्षीया कविता देवी र ३ वर्षीय बालक आयुष पटेल गम्भिर घाइते भएका थिए।

गम्भीर घाइते मध्ये  बारा फेटा गाउँपालिका–१ भरवलियाका २५ वर्षीय मकेश्वर पटेल र पर्सा वीरगञ्ज महानगरपालिका–३१ बस्ने २६ वर्षीया कवितादेवीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।उपचारका लागि उनीहरूलाई कलैया प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको हो । अन्य घाइते २ जनाको हेटौंडा स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। 
यता दुर्घटनापछि फरार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg