Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मुख्यमन्त्री बानियाँद्वारा मनहरी ६ मा नवनिर्मित विद्यालय भवनको उदघाटन

Screenshot_20251002_08050-1759371758.jpg

१६ असोज, हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका वडा नम्बर ६ मा नवनिर्मित विद्यालय भवनको उद्‍घाटन गरेका छन्।मुख्यमन्त्री बानियाँले बुधबार -६ नम्बर गाउँपालिका वडा नम्बर ६ रुपाचुरीमा नवनिर्मित विद्यालय भवनकाे उद्घाटन गरेका हुन्  ।

अमेरिकी संस्था बिल्डिङ एजुकेशनकाे आर्थिक सहयाेगमा एक अर्थ फाउन्डेशन नेपालले विद्यालय भवन निर्माण गरेकाे थियो ।चारकाेठे भवन, शाैचालय, चाैर सम्याउनेलगायत गरि करिब ४० लाख रुपैयाँ लागतमा भवन निर्माण भएकाे संस्थाले जनाएकाे छ । विद्यालय भवन निर्माणपछि मनहरी गाउँपालिकाले डेस्क बेन्चकाेसमेत व्यवस्था गरेकाे छ ।
उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले शैक्षिक क्षेत्रकाे विकासका लागि प्रदेश सरकार गम्भीर रहेकाे र आवश्यक पूर्वाधार र शैक्षिक वातावरणा बनाउन बजेट विनियाेजन गरिने बानियाँले प्रतिवद्धता गरेका छन् ।सगरमाथा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर मुक्तानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा  गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, दातृ निकायका प्रतिनिधि बीन्डी स, नाेरमेन, विद्यालयका प्रधानाध्यापक खड्कबहादुर मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकैबीच मनहरी गाउँपालिकामार्फत मनहरी ६ नम्बर वडाका ७ जना विपन्न परिवारलाई काजकिरिया खर्चबापत प्रतिपरिवार २० हजार रुपैयाँ रकम हस्तान्तरणसमेत गरिएकाे थियाे । केही समयअघि चट्याङ लागि मृत्यु भएका विशाल ब्लाेनकाे परिवारलाई गाउँपालिकामार्फत २ लाख खातामा पठाइएकाे छ भने मुख्यमन्त्री बानियाँले व्यक्तिगत रुपमा १० हजार सहयाेग प्रदान गरिएको थियो ।  यता मुख्यमन्त्री बानियाँले प्रदेश सरकारबाट पनि १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg