Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

ठाउँ ठाउँमा पहिरो जाँदा काठमाडौं हिडेका सवारीलाई हेटौंडामै 'होल्ड'

Screenshot_20251005_07450-1759629682.jpg

चौकिटोलमा होल्डमा राखिएका सवारीहरू

१९ असोज, हेटौंडा। हेटौंडाबाट बैकल्पिक मार्ग हुदै काठमाडौँ हिडेका हजारौं सवारीलाई शनिबार साँझ देखिनै हेटौंडामा होल्ड गराइएको छ।

हेटौंडा हुदै काठमाडौँ जाने कुलेखानी - फाखेल, कुलेखानी सिस्नेरी र कान्तिलोकपथ सडकखण्डमा पहिरो खस्न सक्ने सम्भावनालाई मध्यनजर गरेर अत्यावश्यक बाहेकका सवारीलाई होल्डमा राखिएको छ । हेटौँडा १चौकीटोल, बुद्धचोक चौघडा लगायतका स्थानमा सवारीलाई होल्डमा राखिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्। यता शनिबारको अविरल वर्षाका कारण भिमफेदी देखि सिमखोला र सिमखोला देखी फाखेल सडकखण्डमा दर्जनौ स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ । अहिले पानी पर्ने क्रम रोकिएको र पहिरो हटाएपछि अत्यावश्यक  सवारीलाई मात्र गन्तव्यमा पठाइने प्रहरी प्रवक्ता डिएसपी बोगटीले जानकारी दिएका छन्।पहिरो पन्छयाउन हेव्वी इक्यूपमेन्ट पहिरोगस्त स्थानमा पठाइसकेको र  पानी नपरे पहिरो नखसे ३देखी ४ घण्टा भित्र फाखेल सडकखण्ड संचालन ल्याइने डिएसपी बोगटीले जानकारी दिएका छन्। यता मकवानपुरका प्रजिअ स्किम श्रेष्ठले सुरक्षाकर्मीको टोली पहिरोगस्त क्षेत्रको अनुगमनमा जाने, पहिरोगस्त क्षेत्रको अवस्था, सडकको अवस्था र काठमाडौं  प्रशासनले रोकिएका सवारीलाई पठाउन आदेश दिएपछि मात्र होल्ड गरिएका सवारी संचालन गरिने बताइन ।

अहिले हेटौंडाबाट धरान चतरा, हेटौंडा - नारायणगढ सडकखण्ड मात्र संचालनमा रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg