सिस्नेरिको पहिरो हटाउन प्रयोग भएको जेसिवि
२० असोज, हेटौंडा। शनिबारको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको मकवानपुर हुदै काठमाडौँ जाने तीनओटा सडक संचालनमा रहेका छन्।
पहिरो हटाएपछि भिमफेदी कुलेखानी फाखेल सडकखण्ड, त्रिभुवन राजपथ संचालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ । पहिरोले फाखेल सडकखण्डको महालक्ष्मी खोला, कलङ्की सडकखण्ड अवरुद्ध बनाएको थियो। पहिरो हटाएरसंगै शनिबार, आइतबार हेटौंडामा होल्ड गरिएका सवारीलाई गन्तव्यमा पठाउने काम सुरु गरिएको जनाइएको छ । सिस्नेरी दक्षिणकाली सडकखण्ड भने अवरुद्ध नै रहेको छ। सडकखण्डको सिस्नेरि बजारमा ढुङ्गा माटो सहितको पहिरो खसेको छ। पहिरो हटाएर सडकखण्ड आज दिनभरीमा खुलाउने प्रयास भइरहेको जनाइएको छ ।
यता कान्तिलोकपथ अन्तर्गत बकैया ११ सिमात घुम्तीमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको छ। सिमात घुम्ती, जितपुर भञ्ज्याङ, वगुवा लगायतका स्थानमा पहिरो जाँदा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध बनेको छ। पूर्व पश्चिम राजमार्ग भने पूर्ण रुपमा संचालनमा रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...


-1779500375.jpg)






-1779325788.jpg)






-1761227295-1778632336.jpg)

