Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

अनेरास्ववियुद्वारा मकवानपुरमा पनि बालेन र गुरुङविरुद्ध किटानी जाहेरी

Screenshot_20251008_20284-1759935677.jpg

२२ असोज, हेटौंडा। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध जिल्ला प्रहरी मकवानपुरमा पनि किटानी जाहेरी बुझाइएको छ ।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका  केन्द्रीय सदस्य सहित  अनेरास्ववियु मकवानपुरका संयोजक नवराज शर्मा पौडेल नेतृत्वको एक टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेर किटानी जाहेरी बुझाएका हुन् । प्रहरीले जाहेरी बुझेको तर दर्ता हुन बाँकी रहेको जनाइएको छ। यता मकवानपुर प्रहरी प्रमुख एसपी सुवास चन्द्र बोहोराले जाहेरी मकवानपुर प्रहरीको कार्यक्षेत्र भित्र नपर्ने भएको जाहेरी मकवानपुर प्रहरीमा दर्ता नहुने तर बुझिएको मात्र प्रतिक्रिया दिएका छन्।'जाहेरी बुझाउने कार्यक्रम वहाँहरूको देशभर रहेछ,सोही क्रममा मकवानपुरमा पनि बुझाउनु भएको हो' ।-एसपी बोहोराले भने ।

यता देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै जाहेरी दिएको अनेरास्ववियु मकवानपुरका सह संयोजक आरसी लामाले बताएका छन् ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg