Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मकवानपुरका ६ सहित ६६५ इन्स्पेक्टरको सरुवा

Screenshot_20240903_13482-1760517607.jpg

२९ असोज, हेटौंडा। मकवानपुरका विभिन्न प्रहरी युनिटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित नेपाल प्रहरीका एकैपटक ६६५ जना प्रहरी निरीक्षकको सरूवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको काज तथा सरूवा गरेको हो । आजको सरुवामा वडा प्रहरी कार्यालय हेटौंडा,सानोपोखराका इन्स्पेक्टर प्रज्वल थपलिया,इलाका प्रहरी कार्यालय मकवानपुरगढीका विरेन्द्र रायमाझी,इलाका प्रहरी कार्यालय पालुङका सविन बाबु अर्याल,इप्रका पशुपतिनगरकी इन्स्पेक्टर विमला कुमारी कठायत र जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर ठाकुर प्रसाद सापकोटा र विश्वम्भर नाथ शाह  गरी जिल्लाको विभिन्न प्रहरी युनिटका ६ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको हो।

आजको सरुवामा वडा प्रहरी कार्यालय हेटौँडा,सानोपोखरामा इप्रका बुटवलबाट धर्मराज खत्री, जिल्ला प्रहरी कार्यालयमा इप्रका बर्दिबासबाट राजेश प्रसाद बर्तौला र जिप्रका सिरहाबाट धमेश कुमार यादव,त्यसैगरी इप्रका पशुपतिनगरमा प्रहरी वृत्त कालिमाटीबाट किशोर आचार्य , इप्रका पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट रुक्शा बर्ज्रचार्य,र इप्रका मकवानपुरगढीमा इप्रका मोतिपुर बर्दियाबाट उमा शंकार प्रसाद नयाँ इन्चार्जका रुपमा आउने भएका छन् । मकवानपुरको इप्रका मनहरीमा केही दिन अघि काजमा हाजिर भएका  इन्स्पेक्टर दिपक थापाको काज सरुवा मनहरीमै थमौती भएको छ । 

सरुवाको सूचि हेर्न यहाँ थिच्नुहोस् 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg