Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

बंशगाेपाल दुग्ध सहकारीको भेला सम्पन्न

FB_IMG_1760843603445-1760843741.jpg

२ कार्तिक, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध  उत्पादक सहकारी  संस्थाकाे ३४ औ वार्षिक  साधारणसभा  शनिवार सम्पन्न  भएकाे छ । हेटौंडा  उपमहानगरपालिका  ६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष  रामहरि चाैलागाईकाे सभाध्यतामा साधारणसभा  सम्पन्न  भएकाे हाे ।
साधारणसभामा संस्था अध्यक्ष  चाैलागाईले संस्थागत प्रतिवेदन, उपाध्यक्ष केशव धितालले कृषक हितकाेषकाे प्रतिवेदन,लेखा संयाेजक जयराम घिमिरेले  लेखा समितिकाे प्रतिवेदन र पशुधन संरक्षण  तथा पशु स्वास्थ्य  उपसमितिका संयाेजक सूर्य प्रसाद दुलालले पशु धनकाे प्रतिवेदन पेश गरेका थिए ।
सभाकाे अवसरमा संस्थाले आव ०८१/०८२ मा सबै भन्दा धेरै  दूध विक्री गर्ने आशिष मल्ल , बासुदेव अधिकारी , बलराम गाैतम, रजत श्रेष्ठ , नवराज  ढकाल र रामनाथ बास्ताेला, गाेठ सफा राख्ने दिलकुमारी खत्री, भाडा सफा राख्ने कुल प्रसाद चाैलागाई, गुणस्तरीय  दूध विक्री गर्ने श्यामप्रसाद  न्याैपाने र दिलकुमारी अधिकारीलाई पुरस्कृत गरिएकाे थियोे  ।
यसैगरी  उत्कृष्ट  बचतकर्ता टीका तिमल्सिना, देवीचन्द्र खड्का, असली काराेवारी नरबहादुर  सापकाेटा र लक्ष्मी  कार्कीलाई समेत पुरस्कृत गरिएको  थियाे। साधारणसभामा वडा सदस्य  विजय पौडेल,सरिता  सापकोटा, लेखराज ढकाल, संस्थापक अध्यक्ष  हरिप्रसाद  सिग्देल, सल्लाहकार  बासुदेव अधिकारी,साधुराम चाैलागाई,  बालकृष्ण  चाैलागाई,  जिल्ला दुग्ध उत्पादक सहकारी  संघ मकवानपुरका  उपाध्यक्ष  अर्जुनप्रसाद  देवकोटा, कामधेनु बहुउद्देश्यीय  सहकारीका अध्यक्ष  उदय विडारी, नाैलाे विहानी कृषि सहकारीका अध्यक्ष  विष्णुप्रसाद  ढुङ्गाना लगायतकाे आतिथ्यता रहेकाे थियाे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg