Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

बहुआयामिक आयआर्जन उपसमितिको संयोजकमा पुडासैनी

IMG_20251115_143328-1763199990.jpg

२९ कार्तिक, हेटौंडा । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित बहुआयामिक आयआर्जन उपसमितिको संयोजकमा केदार पुडासैनी चयन भएका छन् । 
उपसमितिको शनिबार भएको चौथो बार्षिक साधारणसभाले पुडासैनीको संयोजकत्वमा नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा राधिका विडारी, सचिव सावित्री तिमल्सिना, कोषाध्यक्ष यशोदा घिमिरे ढुंगाना र सदस्यहरूमा देवु अधिकारी, नारायणी लामिछाने, पातलीमाया गोले, करिषा बुढाथोकी कार्की, सरिता राई, भवानी दुलाल न्यौपाने र रन्जना प्रजा रहेका छन् ।
कार्यक्रममा उपसमितिकी अध्यक्ष सरिता खड्काबाट बार्षिक प्रतिवेदन, सचिव केदार पुडासैनीबाट लेखापरीक्षण प्रतिवेदन र कोषाध्यक्ष सावित्री तिमल्सिनाबाट कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपसमितिकी पूर्व लक्ष्मी वास्तोलालाई सम्मान गरिएको थियो ।
हेटौंडा-१७ का वडा सदस्यको प्रमख आतिथ्यता एवं उपसमितिकी अध्यक्ष सरिता खड्काको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा चुच्चेखोला सामुदायिक वन समूहका  अध्यक्ष एवं उपसमितिका संरक्षक लक्ष्मण कटुवाल, उपाध्यक्ष उमेश अधिकारी, नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधिका गौतम, पत्रकार रूपेश दुलाल, वन समूहकी सचिव राधिका विडारी कार्यालय सचिव केदार गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उपसमितिमा ३५८ जना आवद्ध रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg