Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

टेम्पो हकमा ध्यान दिन मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

Tempo-1520949918.jpg

२९ फागुन, हेटौँडा । २० बर्षे सवारी विस्थापित गर्दा बिगतका नजिर हेरेर मात्रै निर्णय लिने ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।
चैत्र १ गतेबाट २० बर्षे सवारी बिस्थापित गर्ने सरकारको निर्णयको सन्दर्भमा मंगलबार ३ नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेललाई ध्यानाकर्षण पत्र बुझाउन काठमाडौ पुगेको टोलिको पत्र बुझ्दै मुख्यमन्त्री पौडेलले व्यवसायीलाई राहत दिएर मात्रै टेम्पो विस्थापित गर्ने आशय व्यक्त गरेका छन् । समय अनुसार व्यवसायी पनि चल्नुपर्ने बताउदै मुख्यमन्त्री पौडेलले आपसी समझदारीमा बसेर व्यवसायीको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।
२० बर्षे सवारी बिस्थापित गर्दा टेम्पोको हकमा विशेष निर्णय गरिदिन माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघका बर्गिय संयोजक प्रदिपराज गिरि को नेतृत्वमा गएको टेम्पो तथा मझौला यातायात व्यवसायी सघको टोलीले आज मुख्यमन्त्री डोरमणी पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको थियो । मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाउदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघका बर्गिय संयोजक प्रदिपराज गिरिले प्राविधिक हिसाबले बलियो रहेको टेम्पो सरकारले हचुवा को भरमा हटाउन नहुने बताए । कार्यक्रममा टेम्पो तथा मझौला यातायात व्यवसायी सघका वरिष्ठ उपाध्यक्ष रन्जना बर्तौला, महासचिव लक्ष्मण न्यौपानेको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg