Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

चुनावमा भ्रम फैलाउने होइन, काम गर्नेलाई मत दिऔँ -मुख्यमन्त्री बाँनिया

baniya2025-11-18-01-02-31-1763477114.png

२ मंसिर,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले चुनावमा भ्रम फैलाउनेलाई भन्दा काम गर्ने उमेदवारलार्क्ष् मत दिन आग्रह गरेका छन् । मंगलबार मकवानपुरको मनहरी गाउँपालकिा– १, तल्लो मकरीस्थति राधाकृष्ण मन्दरि रोड स्ल्याब ढलानको सुरुवात कार्यक्रममा मुख्यमन्त्री बानयिाँले नर्विाचनको वेला देखनिे भ्रम फैलाउने प्रवृत्तबिाट जनता जागरुक हुनुपर्नेमा जोड ददिै नर्विाचन नजकिँिदै गर्दा भ्रम छर्ने र मठिा कुरा गर्ने भन्दा पनि काम गर्नेलाई मत दिन भनेका हुन् ।  
उनले  सामाजकि सञ्जालमा आकर्षक भाषण मात्र गर्ने पात्रहरूलाई  चिनेर सर्तक रहनुपर्ने बताएका हुन् ।  कुरा र काम दुवै गर्नेलाई रोज्नुपर्छ, भ्रम सर्जिना गर्ने व्यक्त ितथा दललाई गाउँ–गाउँबाट नै लखेट्नुपर्ने उल्लेख गर्दै जनताले नेतासँग गरेको काम र आगामी लक्ष्य दुवै प्रश्न गर्नुपर्ने सुझाव दएिका थिए  । 
कार्यक्रममा मनहरी गाउँपालकिाका अध्यक्ष रञ्जन कालाखेतीले गाउँपालकिाले आयआर्जन, सपि अभविृद्ध र स्वरोजगार प्रवर्द्धनमा केन्द्रति भएर काम गररिहेको जानकारी गराएका थिए ।  बागमती प्रदेशको बजेटबाट मनहरी गाउँपालकिा– १ मा तल्लो मकरी–राधाकृष्ण मन्दरि रोड स्ल्याब ढलानको काम सुरु भएको हो । ६ मटिर चौडाइ र ७३२ मटिर लम्बाइ भएको सडक स्ल्याब ढलानका लाग िमुख्यमन्त्री बानयिाँले कंक्रटि बच्छ्यिाउने कार्यको औपचारकि सुरुवात गरे । ७४ लाख ९६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सो परयिोजना गुनी नर्मिाण सेवाले नर्मिाण गररिहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg