Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

निजगढ गोल्डकपको फाइनलमा एपिएफ पिलुवा

20180314_171230-1521036637.jpg

 

प्रभात तिमल्सिना

३० फागुन निजगढ। बाराको निजगढमा संचालन भइरहेको चौथो  निजगढ गोल्डकप प्रतियोगिताको बुधबार सम्पन्न सेमिफाइनल खेलबाट एपिएफ पिलुवाले आयोजक निजगढ युवा क्लब लाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको छ । 

खेलको अवधिभर दुबै तर्फबाट उत्कृष्ट प्रदर्शन गरिएको थियो । पहिलो हाफको उनन्चालिसौं मिनेटमा पाएको फ्रि किकको सहि सदुपयोग गर्दै एपिएफका दिनेश हेक्जनले गोल गरी  टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७६ औं मिनेटमा पुन एपिएफलाई दिनेश हेक्जनले दोस्रो गोल गर्दै टिमलाई विजयी बनाएका हुन् ।  आक्रामक रहेको निजगढले दास्रो हाफमा पाएको अबसरहरुको सहि सदुपयोग गर्न सकेन । अवसरको सहि सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको निजगढ युवा क्लबका कोच बासुदेव कुंवरले बताएका छन् । खेलको म्यान अफ दि म्याच एपिएफका दिनेश हेक्जन घाषित भएका थिए ।  चैत ३ गते सम्म चल्ने खेलमा   विजेताले नगद १ लाख र उप विजेताले ५० हजार पुरस्कार प्राप्त गर्ने छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार