Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

रोक्न आधिकारीक पत्र छैन, डोजर चल्छ: डिभिजन सडक हेटौंडा

बजार क्षेत्रमा सेलको व्यापार बढ्यो

595192518_169559539832799-1764934438.jpg

१९ मंसिर,हेटौंडा ।हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा तथा संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम शुक्रबार राति सकिँदैछ ।  समय सिमा सक्किन केही घण्टा बाकी रहेको अवस्थामा रास्वपाकी पुर्व सांसद विन्वासिनी कंसाकरले दिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेसंगै भोलीबाट विस्तार कार्य प्रभावित हुने आकल भइरहदा जिल्ला प्रशासन कार्यालय र डिभिजन सडक कार्यालय हेटौंडाले सडक विस्तार कार्य नरोकिने जनाएको छ । 
सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा ७५/७५ फिट विस्तार गर्न मंसिर ५ गते पुन: सूचना जारी गरेको थियो । 
बजारमा हल्ला चले जस्तो विस्तार कार्य रोक्न सम्नानिय अदालतबाट कुनै आधिकारीक पत्र नआएकोले सडक विस्तार गर्न डोजर चल्ने मकवानपुरका प्रजिअ वसन्त अधिकारीले बताएका छन्।सडक डिभिजन कार्यालको अलिमेटमा सक्किने लाग्दा हेटौडा बजार यतिबेला सेलका सामान किनबेचले तातेको छ कतै धरधनीले आफैले संचरना भत्काउन थालेका छन् भने कतै सूचनाको प्रवाह नगरी भत्काउनुको  सट्टा मुआब्जा र क्षतिपूर्ति माग्दै घरधनी र व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् । यता सर्वोच्चको आदेशसंगै डिभिजन सडक कार्यालय हेटौडाले एक विज्ञप्ती प्रकाशन गर्दै हालसम्म अदालतबाट कुनै आधिकारीक पत्र नआएकोले सडक विस्तार कार्य स्थगन नहुने भनिएको छ । डिभिजन प्रमुखको हस्ताक्षरमा जारी विज्ञप्तीमा भोली २० गतेबाट विस्तार कार्य सुरु गरिने भनिएको छ ।

594157971_169559539499466-1764934438.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg