२० मंसिर, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठको सभाध्यक्षता एवं हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठबाट बार्षिक प्रतिवेदन, सचिव अर्जुनप्रसाद हुमागाईबाट संस्थागत प्रतिवेदन, कोषाध्यक्ष शुभद्रा कोइरालाबाट आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका सदस्य मनिष ढकालबाट लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार श्यामप्रसाद श्रेष्ठ, उपाध्यक्ष त्रिविक्रम मानन्धर, शेयर सदस्य शरदकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थापक शेयर सदस्य एवं पूर्व व्यवस्थापक जगदिशनाथ गंगोल, असल ऋणी धनबहादुर सार्की, सुशिलाकुमारी श्रेष्ठ, एसईईमा उत्कृष्ट अंक ल्याउने शिक्षा दुलाल, सुशान्त श्रेष्ठ, जोडि शेयर सदस्यहरू दामोदर पौडेल र दक्षु सुवेदी, सूर्य प्रसाद दुलाल र गोमादेवी दुलाल, केदार प्रसाद अधिकारी र लक्ष्मी अधिकारी, दुर्गा प्रसाद लामिछाने र दुर्गा लामिछाने, विष्णु प्रसाद हुमागाई र ललितादेवी पुडासैनीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा रानी वन अध्यक्ष केशव धिताल, टोल विकास संस्थाका अध्यक्षहरू महेन्द्र श्रेष्ठ, तारानाथ ढकाल, नानीमैया रूम्बा, हरेराम राई, जिवकुमारी पौडेल, शोभा घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
संस्थामा २ हजार ८ सय २६ शेयर सदस्यहरू रहेका छन् ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















