२६ मंसिर,हेटौंडा । बहुचर्चित ब्राण्ड साओमीको रेडमी मोवाईलको सर्भिस सेन्टर हेटौंडामा खुलेको छ । शुक्रबार एक कार्यक्रमका बीच हेटौँडा ४ स्कूलरोडमा सर्भिस सेन्टरको उद्घाटन गरिएको हो । टेलि डाइरेक्ट प्रा।लिले पहिलो पटक हेटौंडामा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको रेडमी ब्राण्डका मोवाईलको आधिकारिक बिक्रेता स्वीस्ट ग्याजेटका सञ्चालक श्यामप्रसाद अधिकारीले बताएका छन् ।
मोवाईल खरिद गरेर समस्या आएपछि मोबाइल मर्मतका लागि चितवन र काठमाडौँ जानुपर्ने अवस्थाबाट छुटकार मिल्ने अधिकारीले बताएका छन् र उनले बामती प्रदेशको राजधानीबाटै अब सहज रुपमा आफ्नै सर्भिस सेन्टरबाट सेवा प्रदान हुने अधिकारीले बताए । सेवाग्राहीले अब कम्पनीनै सामान प्रयोग गर्न पाउनेमा उनले विश्वास दिलाए ।
कार्यक्रममा नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष छतेन्द्र आचार्य, बागमती प्रदेश अध्यक्ष एसीस रिजाल, मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुुरका अध्यक्ष हरिप्रसाद न्यौपाने, साओमी नेपालका कन्ट्री हेड साइमन फ्याङ, लुथर, मन्नु मानस्वी, कम्पनीका प्रतिनिधि दिनेश खालिङ, सुवास कंडेल, टेली डाइरेक्ट प्रालिका कन्ट्री हेड दीपक श्रेष्ठ प्रतिनिधि मनोज दाहाल, विज्ञान न्यौपाने, प्रेम खड्का, शशिकान्त कुमार सिंह लगायतको उपस्थिती रहेको थियो ।पहिलो वर्ष नेपालमा रेडमीका मोवाईलको बिक्रीदर बढ्दो छ ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)