२६ मंसिर,हेटौँडा । मकवानपुर प्रहरी र वडा प्रहरी कार्यालय सानोपोखरा,हेटौंडाले लागु औषध कारोबारीलाई प्रकाउ गर्न सकृयता देखाएको छ। जेनजी आन्दोलनपछि प्रहरीले यति हेटौंडामा लागु औषध कारोबीरीलाई पक्रन सक्रियता देखाएको हो । सक्रियता देखाएसर्गै दिनेपछिे हेटौंडामा धमाधम खैरो हिरोइन कारोबारी पक्राउ पर्न थालेका हुन् ।
बुधबार मात्र खैरो हिरोइन किन बेचन गरिरहेको अवस्था १ जना कारोबारीलाई पक्रेको वडा प्रहरीले शुक्रबार पुन १ जना र जिल्ला प्रहरीको टोलीले ५ जना गरि ६ जनालाई लागु औषध खैरो हिरोइन सहित पक्राउ गरेको हो । शुक्रबार हेटौंडा फरक फरक ३ वटा घटनाबाट ६ जना कारोबीरीलाई लागु औषध सहित पक्राउ गरिएको मकवानपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले बताएका छन्।
बिहिबार राति वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक धर्मराज खत्री नेतृत्वको टोलीले हेटौँडा–५ सानोपोखराबाट पुप्पलाल जाने बाटोमा हेटौँडा–९ त्रिवेणी बस्ने २२ वर्षीय सुमित थापा मगरलाई रातो प्लास्टिकमा पोका पारिएको ४ ग्राम २७० मिलिग्राम ९प्लास्टिक बाहेक २ ग्राम ९० मिलिग्राम० खैरो हेरोइन सहित पक्राउ परेका गरिएको हो । उनालाई ना २३ प ४३४ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।
त्यसैगरी प्रहरीले बिहीबार बिहा हेटौँडा–१५ रातोमाटे स्थित पूर्व–पश्चिम सडकखण्डमा जीतपुर सिमराबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३१ प ६९९० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा २ जनालाई प्रतिबन्धित लागुऔषध खैरो हेरोइन सहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–३१ बस्ने चालक २१ वर्षीय शिव पासवान र सोही मोटरसाइकलमा पछाडि सवार २३ वर्षीय निरज चौधरी रहेका छन् । प्रहरी चौकी रातोमाटेको टोलीले चेकजाँच गर्दा उनीहरुले जुत्ताभित्र लुकाइछिपाई ल्याएको १६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो ।
त्यसैगरी, बिहीबार रातीनै रातोमाटेमा सवारी चेकजाँचका क्रममा थप ३ जना पक्राउ गरिएको छ । वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ज ७९८३ नम्बरको ईभी गाडीमा सवार चितवन राप्ती–८ का २८ वर्षीय कर्ण गुरुङको साथबाट १ ग्राम ६२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो । उक्त समयमा बागमती प्रदेश ०६–००१ ज ०४४१ नम्बरको ईभी गाडीमा सवार हेटौँडा–१२ का २७ वर्षीय सन्तोष आलेमगर र मनहरी–३ का ३० वर्षीय सानुकान्छा राईको साथबाट ४८० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो । पक्राउ परेका माथि मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)