Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

जनकल्याणमा हिमाल पौडेलको नेतृत्वमा सर्वसम्मत समिति चयन

597262816_229848036065203-1765637870.jpg

२७ मंसिर,हेटौंडा। हेटौंडा ६ न्युरेनी चिसापानीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः हिमाल पौडेल चयन भएका छन।संस्थाको शनिबार  सम्पन्न २९ औ वार्षिक साधारणसभाले पौडेललाई ४ बर्षका लागि पुनःअध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

आज सम्पन्न भेलाले संस्थाको उपाध्यक्षमा श्याम प्रसाद भट्टराई ,सचिवमा रेखा मैनाली गिरी,कोषाध्यक्षमा देवराज गौतम चयन भएका छन । यसैगरी  सदस्यहरुमा यतिराज दंगाल,  लक्ष्मण सापकोटा , केशव प्रसाद चौलागाई,जिवकुमारी पौडेल र टुककुमारी चौलागाई सर्वसम्मत चयन भएका हुन।त्यसैगरी लेखा सुपरिवेक्षण  समितिको संयोजकमा प्रकाश  ढुङ्गाना र सदस्यहरुमा राजकुमार पौडेल र निर्मला  पौडेल चयन भएका छन ।
साधारणसभामा स्स्थाका अध्यक्ष  हिमाल पौडेलले संस्थागत प्रतिवेदन उपाध्यक्ष  श्याम प्रसाद भट्टराईले  ऋण  उपसमितिको प्रतिवेदन, सचिव रोम बहादुर न्यौपानेले शिक्षा  उपसमितिको प्रतिवेदन, लेखा संयोजक दिपनराज आचार्यले  लेखा समितिको प्रतिवेदन र सञ्चालक सदस्य  रेखा मैनालीले महिला उपसमितिको प्रतिवेदन पेश गरेका थिए । नयाँ  सञ्चालक तथा लेखा समितिको निर्वाचन  गराउन संस्थाका कानूनी सल्लाहकार  मुकुन्द  प्रसाद अधिकारी  संयोजक  बद्री प्रसाद भण्डारी  र रुपेश दुलाल सदस्य रहेको ३ सदस्यीय निर्वाचन  समित गठन गरिएको  थियो ।
संस्थाका ज्येष्ठ  शेयर सदस्य  द्वारिकानाथ लामिछानेको प्रमुख आतिथ्यता एवम संस्था  अध्यक्ष  हिमाल पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको थियोे  ।
साधारणसभामा ज्येष्ठ सदस्य जनुदेवी अर्याल र द्वारिकानाथ लामिछाने, असली बचतकर्ता निर्मला न्यौपाने र राजन पौडेल असली ऋणी विन्दा बानियाँ, विजयकुमार  हुमागाई, उधमी तर्फ पुष्पराज अधिकारी , समाजसेवी राजु गुरुङ र सञ्चारकर्मी  अनिल पराजुलि जोडी दम्पती, बाल बचतकर्ता, लघुवित समूह, एसईई मा उत्कृष्ट  अंक हासिल गर्ने विधार्थीहरुलाई समेत पुरस्कृत गरिएको  थियो ।
साधारणसभामा संस्थापक अध्यक्ष  बासुदेव अधिकारी, निवर्तमान  अध्यक्ष  रघु प्रसाद आचार्य, सल्लाहकार  बद्री बहादुर पाठक, प्रल्हाद शर्मा आचार्य, गणेशकुमार श्रेष्ठ ,शेयर सदस्य  पूर्णभद्र चौलागाई,उर्मिला आचार्य लगायतको उपस्थिति  रहेको थियो । २ हजार ४९८ शेयर सदस्य  संस्थामा आवद्व रहेका छन ।संस्थाको आव ०८१/०८२ सम्म शेयर पूंजी २ करोड ७१ लाख  ३२ हजार  निक्षेप  २७  करोड ४  लाख र २० करोड ९७ लाख लगानी रहेको संस्थाले जनाएको  छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg