Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

संस्कृतविद टण्डनको नवजीवन ज्योति क्लबलाई थप पुस्तक सहयोग

597805586_625368207333902-1765639193.jpg

२७ मंसिर,हेटौंडा । हेटौंडा ६,चौघडामा रहेको नवजीवन ज्योति क्लबको  पुस्तकालय संचालनका लागि पुस्तक संकलन अभियान अन्तर्गत पशुपति क्षेत्र विकास कोषका पुर्व सदस्य सचीव, क्लवका आजीवन सदस्य  संस्कृतविद डाक्टर गोविन्द टण्डनले ३ सय ६ थान पुस्तक सहयोग गरेका छन् । अघिल्लो सोमबार २०६ थान पुस्तक सहयोग गरेका उनले शनिबार थप १ सय थान पुस्तक सहयोग गरेका हुन् । 

क्लवका अध्यक्ष राज कुमार बास्तोला, राष्ट्रिय परीक्षा बोर्ड  हेटौंडाका प्रमुख बद्री बहादुर पाठक, वंश गोपाल उच्च मा वी चौघडाका पुर्व प्रअ रमेश प्रसाद लामिछाने, रानी सामुदायिक वन समुहका अध्यक्ष केशव धिताल, सल्लाहकार अर्जुन प्रसाद चौलागाईं सहितको उपस्थितीमा पुस्तक हस्तान्तरण गरेका थिए।उनको सहयोगले क्लबले पुस्तकालय सञ्चालन गर्न पुस्तक संकलनका लागि गरिरहेको अभियानमा सहयोग पुगेको क्लबमा सचिव राज कुमार फुयालले बताएका छन्। 
उक्त कार्यक्रममा संचारकर्मी भीमसेन पौडेल,प्रष्ट खवरका बरिष्ठ सम्वाददाता सुनिल शिवाकोटी,निवर्तमान अध्यक्ष श्रीराम पुडासैनी, क्लवका पदाधिकारी,सदस्य, आजीवन सदस्य र स्थानीय समाजसेवी ज्युहरुको उपस्थिति रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg