Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

एमाले महाधिवेशनमा उम्मेदवारहरूले पाएको मत विवरण

kp-oli-4-1766057669.jpg

फाइल तस्विर

३ पुस, हेटौंडा । नेकपा (एमाले)को निर्वाचन आयोगले पार्टीको ११औँ महाधिवेशनमा उमेदवारहरूले पाएको मतको सूची सार्वजनिक गरेको छ । बिहीबार (पुस ३) बिहान सम्पन्न विद्युतीय मतदानको सम्पूर्ण नतिजा अपराह्न सार्वजनिक गरिएको हो ।
११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका निम्ति विजयी भएका छन् । उनले एक हजार ६६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका एमालेको निर्वाचन आयोगले जानकारी गराएको छ ।
महासचिवमा निर्वाचित शंकर पोखरेलले एक हजार २२८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाए ।

उम्मेदवारले प्राप्त गरेको मत

Screenshot_20251218_17092-1766057724.jpg
Screenshot_20251218_17093-1766057725.jpg
Screenshot_20251218_17094-1766057776.jpg
Screenshot_20251218_17110-1766057776.jpg
Screenshot_20251218_17111-1766057891.jpg
Screenshot_20251218_17112-1766057891.jpg
Screenshot_20251218_17112-1766057957.jpg
Screenshot_20251218_17113-1766058024.jpg
Screenshot_20251218_17114-1766058025.jpg
Screenshot_20251218_17114-1766058096.jpg
Screenshot_20251218_17115-1766058097.jpg
Screenshot_20251218_17115-1766058197.jpg
Screenshot_20251218_17120-1766058197.jpg
Screenshot_20251218_17121-1766058368.jpg
Screenshot_20251218_17122-1766058368.jpg
Screenshot_20251218_17122-1766058452.jpg
Screenshot_20251218_17123-1766058452.jpg
Screenshot_20251218_17123-1766058523.jpg
Screenshot_20251218_17124-1766058523.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg