Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सक्कियो नौलो विहानी कृषि सहकारीको साधारणसभा

Screenshot_20251220_17590-1766232929.jpg

५ पुस,हेटौंडा । हेटौंडा - ६ चौघडामा  रहेको नौलो बिहानी कृषि सहकारी  संस्थाको १५ औ वार्षिक  साधारणसभा  शनिवार सम्पन्न  भएको छ । बागमती प्रेश सभा सदस्य एका लाल श्रेष्ठको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष  विष्णुप्रसाद  ढुङ्गानाको सभाध्यक्षतामा साधारणसभा  सम्पन्न भएको हो । 
साधारणसभामा संस्था अध्यक्ष  विष्णुप्रसाद  ढुङ्गानाले संस्थागत प्रतिवेदन, उपाध्यक्ष  जयराम घिमिरेले ऋण  उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक  प्रतिवेदन र लेखा संयोजक गोपाल चन्द्र भट्टराईले  लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा उत्कट  बचतकर्ता रन्जिता भेटवाल, उत्कृष्ट  कारोवारीमा  मिना कुमारी केसी र नन्दलाल राई ज्येष्ठ  शेयर सदस्य पुष्प सुन्दर श्रेष्ठ  र एकैदिन सदस्य बन्ने जोडी सदस्यलाई पुरस्कृत गरिएको थियो ।
साधारणसभाका हेटौंडा ६ का वडा सदस्य लेखराज ढकाल, संस्थाका संस्थापक अध्यक्ष  राघव न्यौपीने,पूर्व अध्यक्ष  राजेन्द्रप्रसाद  चौलागाई, निवर्तमान  अध्यक्ष  भरत सापकोटा , बंशगोपाल दुग्ध  सहकारी  अध्यक्ष  रामहरि चौलागाई, कामधेनु सहकारी  अध्यक्ष  उदय बिडारी, सामुदायिक  वन उपभोक्ता  महासंघ मकवानपुर  अध्यक्ष  साधुराम चौलागाई, रानी सामुदायिक  वन अध्यक्ष  केशव धिताल, संस्था सचिव नेत्रप्रसाद ढुङगेल,शेयर सदस्य,सञ्चारकर्मी  लगायतको सहभागिता थियो । ४ सय ३३ जना शेयर सदस्य रहेको सहकारीको २०८२ असार सम्मको शेयर पूजी  ६५ लाख ५२ हजार  निक्षेप  १ करोड ६१ लाख ८५ हजार लगानी  १ करोड ४९ लाख ६४ हजार रहेको संस्था ब्यवस्थापनक सरिता खतिवडाले जानकारी दिइन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg