Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सिद्धार्थको स्वर्ण जयन्ती मनाउन पूर्व विद्यार्थी, शिक्षक र कर्मचारीहरुसँग छलफल

605020381_855075607451789-1766832049.jpg

१२ पुस,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यामिक विद्यालयले  स्वर्ण जयन्ती मनाउन र जयन्ती सफल बनाउन पूर्व विद्यार्थी, शिक्षक र कर्मचारीहरुसँग छलफल गरेको छ । विद्यालये आगामी माघ २ गतेदेखि ८ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी मनाउन गइरहेको स्वर्ण जयन्ती सफल पार्न  र त्यसको तयारी बारे शनिबार पूर्व विद्यार्थी, शिक्षक र कर्मचारीहरुसँग छलफल गरेको हो । 

छलफल कार्यक्रममा पूर्व विद्यार्थी एवं बागमती प्रदेश सरकारका पूर्वमन्त्री एकालाल श्रेष्ठले सिद्धार्थ मावि यस क्षेत्रकै गौरवको शैक्षिक संस्था भएको भन्दै स्वर्ण जयन्ती समारोह स्मरणीय बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताएका थिए ।  स्वर्ण जयन्ती आयोजक मूल समारोह समितिका संयोजक एवं हेटौँडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका पूर्व अध्यक्ष एवं नारायाणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, पूर्व विद्यार्थी एवं मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, अर्पण पराजुली, विद्यालयका पुर्व प्रअ मोहन प्रसाद शर्मा, पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष तथा पूर्व विद्याथीै राममणी दाहाल विद्यालयका सहायक प्रधानाध्यमक रामशरण अधिकारी, विद्यालयको पूर्व प्रधानाध्यपक मोहन शर्मालगायत पूर्व विद्यार्थी, पूर्व शिक्षक, पूर्व कर्मचारीहरुले स्वर्ण जन्यती समारोह मनाउने सन्दर्भमा जयन्ती सभ्य र भव्वय रुपमा सम्पन्न गर्न सुझावसहित धारणा व्यक्त गरेका थिए । त्यसैगरी कार्यक्रममा विद्यालयका प्रधानाध्याक परमानन्द सरोज कर्णले स्वर्ण जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । विद्यालय २०३२ साल माघ ८ गते स्थापना भएको  हो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg