१८ पुस, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निजी खर्चमा हेलिकप्टर चढेको बानियाँको सचिवालयद्वारा जानकारी दिएको छ ।
प्रमुख स्वकीय सचिव मिलन पुडासैनीद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा बिहीबार सिरहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मुख्यमन्त्रीले निजी खर्चमा हेलिकप्टर प्रयोग गरेको विषयलाई लिएर भ्रम फैलाइएको जनाएको हो ।
मुख्यमन्त्री बानियाँ त्यही दिन सिन्धुपाल्चोकको मेलम्ची-९ गुफा डाँडामा आयोजित छैठौं जलवायु सम्मेलनमा सहभागी भई सिरहा जान सडक मार्गबाट सम्भव नभएकाले बाध्यात्मक अवस्थामा निजी खर्चमा गरिएको जनाइएको छ । उक्त यात्राका क्रममा कुनै पनि सरकारी कोषको दुरुपयोग नभएको प्रष्ट पार्दै यथार्थ नबुझी सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत भ्रम फैलाइएको जनाइएको छ ।
मुख्यमन्त्री बानियाँले आफ्नो सुविधा बापत प्राप्त हुने रकमबाट विपन्न परिवारको घर निर्माण गरिदिने घोषणा गरेको पनि स्मरण गराएका छन् । उनले मनहरी र कैलाश गाउँपालिकामा दुई परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरिसकिएको बताउँदै राक्सिराङ गाउँपालिकामा एक घर निर्माणाधीन रहेको जनाएका छन् ।
यी सकारात्मक कार्यलाई ओझेल पार्ने उद्देश्यले केही व्यक्ति र समूहले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत नकारात्मक प्रचार गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)