Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कुलमान घिसिङले दिए मन्त्रीबाट राजीनामा

611724619_135552340325663-1767800938.jpg

प्रधानमन्त्री कार्कीलाई राजिनामा पत्र बुझाउदै घिसिङ

२३ पुस,हेटौँडा । चौतर्फी दबाव पछि अन्ततः ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। घिसिङले  बुधबार राति ९ बजे सिहदरबारमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रीपदबाट राजीनामाको घोषणा गरेका हुन्। पत्रकार सम्मेलन अघि उनले आफ्नो राजिनामा पत्र प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका थिए । 
घिसिङ गत भदौ ३० गते प्रधानमन्त्री सुशीला कार्की नेतृत्व सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीमा नियुक्त भएका थिए। उनी पछिल्लो समय रास्वपको राजतिमा खुलेर लागेपछि उनलाई राजीनामा गर्न प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गरेकी थिइन् । उनी रास्वपको बरिष्ठ नेता बन्दै फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा रास्वपासंग चुनावी तालमेल गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg