Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मुख्यमन्त्री बानियाँद्वारा नारी चेतनाको भवन उद्घाटन

611016063_140366040788718-1767881521.jpg

२४ पुस, हेटौडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन उद्घाटन गरिएको छ । बिहिबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीको नव निर्मित भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै बानियाँले सहकारीले समुदायमा आर्थिक समृद्धिमा टेवा पुर्याएको बताए । नारी चेतना सहकारी जस्तै महिलाहरूद्वारा संचालित सहकारीले महिलाहरूको सशक्तीकरणमा काम गरेको बताउँदै यसको निरन्तरताका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले महिलाहरूको आर्थिक उपार्जनका लागि सहकारीमार्फत प्रदेश सरकारले सीप र प्रविधि दुबै उपलब्ध गराउने बताए ।सहकारीकी अध्यक्ष राधिका गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा(६ का वडा अध्यक्ष   विष्णुबहादुर दाहाल, मकवानपुरगढी २ का वडा अध्यक्ष  बखानसिं पाख्रिन, संस्थाकी संस्थापक अध्यक्ष हिरादेवी दाहाल, भूमी समस्या समाधान आयोग मकवानपुरका विज्ञ सल्लाहकार अर्जुनप्रसाद चौलागाईं, संस्थाका सल्लाहकार उदय विडारी, रूपेश दुलाल, रानीसामुदायिक  वनका अध्यक्ष केशव धिताल, चुच्चेखोला वन सहकारीका उपाध्यक्ष धनबहादुर गौतम, संस्थाका निवर्तमान  अध्यक्ष ज्ञानु अर्याल लगायतको उपस्थिति रहेको थियोे ।कार्यक्रममा संस्था निमार्ण एवं फर्निचर सहयोग गर्ने हिरादेवी दहाल, तिलकमाया रुम्बा, रमेश कुमार थापा, गौरव कुमार  पराजुली , देवकुमारी डंगोल, राधिका, कल्पना पराजुली लक्ष्मी चौलागाईलाई सम्मान गरिएको थियो । दुई तल्ले पक्की  भवन   ४५ लाखको लागतमा निर्माण  गरिएको  संस्थाकी ब्यवस्थापक  विपना घिमिरेले बताईन  ।

609156392_119057142325744-1767881522.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg