Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

क्यान मकवानपुरको आयोजनामा साईबर सुरक्षा तथा सचेतना कार्यक्रम

af9a9a46-f3c2-49d2-a8f1-6-1767969664.jpg

२५ पुस,हेटौँडा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान),शाखा कार्यालय मकवानपुरको आयोजना, कमाने एकेडेमीको सहकार्य तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा साईबर सुरक्षा तथा सचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरिएको छ । 
क्यान मकवानपुरको आयोजनामा शुक्रबार उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयकी प्रहरी सहायक निरीक्षक संगिता लामा साईबर सुरक्षाबारे सहभागि विद्यार्थीलाई सहजिकरण गरेकी थिइन् । कार्यक्रममा हेटौँडा ८ कमानेमा रहेको कमाने एकेडेमीका करिब १०० जना विद्यार्थीको सहभागिता रहेको थियो ।  

क्यान मकवानपुरका अध्यक्ष श्रीराज खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा क्यान महासंघका केन्द्रिय सदस्य श्यामकल श्रेष्ठको प्रमुख अतिथ्ता रहेको थियो । कार्यक्रममा कमाने एकेडेमीका प्रअ प्रतिभा डंगोल,क्यान मकवानपुरका पुर्ब अध्यक्ष शिब कुमार श्रेष्ठ ,सन्तोष पाण्डे लगायतको उपस्थिती रहेको थियो । हालको डिजिटल युगमा ईन्टरनेट र सामाजिक सन्जालको प्रयोगसंगै देखिएको समस्याहरुको बारेमा जानकारी होस भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको क्यान मकवानपुरका सचिव उमेश थापा मगरले बताएका छन् । क्यान मकवानपुरले वार्षिक कार्यक्रम अनुसार जिल्लाका बिभिन्न विद्यालयमा पुग्ने यस्ता कार्यक्रम गर्ने लक्ष्य रहेको जनाइएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg